अर्थ/बजारशुक्रबार, जेठ २६, २०६९

सीपमूलक तालिमको आकर्षण

हिमालखबर

यही मेसोमा भक्तपुर जिविस र दधिकोट गाविसको आर्थिक सहयोग तथा हराभरा सामाजिक सेवा संघको आयोजनामा १९–२३ जेठमा भक्तपुरको दधिकोट– ३ मा भएको पाँचदिने बेकरी तालिममा ३६ जनाले पाउरोटी बनाउने सीप सिके । तालिममा दुनोट, कुकिज बिस्कुट, ब्राउनी र फ्रुट केक बनाउन सिकाइएको थियो । हेर्नुस् तस्बीरहरू :

तालिममा सहभागी प्रशिक्षार्थी र प्रशिक्षकहरू ।

फ्रुट केक बनाउने तरिका सिकाउँदै प्रशिक्षक सजना नकर्मी ।

तालिममा तयार पारिएको फ्रुट केक ।

तालिममा तयार पारिएको फ्रुट केक ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>