समाचारशनिबार, जेठ २७, २०६९
पूर्वप्रधानमन्त्री थापा अस्पताल भर्ना
पार्टी केन्द्रीय सम्पादन समितिको बैठक बसीरहेका बेला २७ जेठ विहान विरामी भएपछि अस्पताल ल्याइएको पूर्वप्रधानमन्त्री थापाका सहयोगी किरण गिरीले हिमालखबरलाई जानकारी दिए । उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भईरहेको छ ।
ह्रदयघात भएर अस्पताल भर्ना गरिएका थापाको विहानको तुलनामा स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताएका छन् । ८५ वर्षीय थापालाई २६ जेठमा खुल्लामञ्चमा आयोजित २२ दलको विरोधसभामा सम्बोधन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>