समाचारशनिबार, जेठ २७, २०६९

पूर्व प्र.म‍‍. थापाको स्वास्थ्यमा सामान्य सुधार

हिमालखबर

अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार, २७ जेठ बिहान १० बजे अस्पताल भर्ना गरिएका थापालाई पेस मेकरमा राखेर उपचार गरिंदैछ । कृत्रिम श्वास-प्रश्वास विधि, अक्सिजन र अन्य इन्ट्राभेनस औषधी प्रयोग गर्दा पनि सुधार नदेखिएपछि थापाको मुटुमा पेस मेकर जडान गरेर मेकानिकल भेन्टिलेटरमा राखिएको हो ।

आगामी २४ घण्टासम्म अहिलेकै औषधी उपचार सुचारु गरिने सम्भावना छ । रक्तचापका बिरामी पूर्व प्रम थापाको तीन दशकअघि मुटुको शल्यक्रिया गरिएको थियो ।

सम्बन्धित समाचार

पूर्वप्रधानमन्त्री थापा अस्पताल भर्ना

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>