Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पमा छापा - Himalkhabar.com

समाचारशनिबार, जेठ २७, २०६९

कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पमा छापा

हिमालखबर

पेट्रोलियम पदार्थ नभएको सूचना टाँसेर सर्वसाधारणलाई नबेची व्यवसायीहरूलाई मात्र बढी मूल्यमा बेचेको गुनासो आएपछि २७ जेठमा छापा मारेर पम्पका प्रबन्धक र एक चालकसहित डिजेल नियन्त्रणमा लिएको स्वयम्भू बिटका प्रहरी निरीक्षक सञ्जय रिजालले बताएका छन् ।

पेट्रोल पम्पका सञ्चालक तीर्थ प्रधानलाई आवश्यक कागजात लिएर उपस्थित हुन भनिएको र कालोबजारी ऐन अर्न्तर्गत कारवाही चलाइने निरीक्षक रिजालले उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>