समाचारआइतबार, जेठ २८, २०६९
सरकारले आयल निगमलाई १४० करोड दिने
बक्यौता रकम बढेको भनेर भारतीय आयल निगमले पेट्रोलियम पदार्थ आपूर्तिमा कटौती गरेपछि नेपालमा इन्धन अभाव छ । यसैबीच आयल निगमका प्रवक्ता मुकुन्द ढुंगानाले आज साँझदेखि इन्धन अभाव कम हुने बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>