समाचारआइतबार, जेठ २८, २०६९
फोरम लोकतान्त्रिक १० केन्द्रीय सदस्यद्वारा राजीनामा
काठमाडौंमा २८ जेठमा पत्रकार सम्मेलन गरेर उनीहरुले राजीनामाको घोषणा गरेका हुन् । यसरी राजीनामा दिने केन्द्रीय सदस्यहरुमा प्रमोदकुमार गुप्ता, ओमप्रकाश यादव, कौशलकिशोर यादव, निलम बर्मा, रामानन्द मण्डल, सेवकीदेवी दास, अमिरुल्लाह अन्सारी, पारस साह, अमृता अग्रहरी र शिवप्रसाद सोनी रहेका छन् ।
पूर्वसभासद् निलम बर्मा र प्रमोद गुप्ताले मधेशबाट गच्छदारको पार्टीले चुनाव जित्न नसक्ने बताए । केही दिनअघि उनीहरुसँग पार्टी संस्थापनले स्पष्टीकरण लिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
