रमझमआइतबार, आषाढ ३०, २०७०
गायत्रीले ल्याइन तिज भाका

म्युजिक भिडियो सँग्रहको २९ असार राजधानीमा एक समारोहमाझ विभिन्न सञ्चारकर्मीले सँयुक्त रुपमा बिमोचन गरे ।
गायत्रीका सो म्युजिक भिडियो सँग्रहको २९ असार राजधानीमा एक समारोहमाझ विभिन्न सञ्चारकर्मीले सँयुक्त रुपमा बिमोचन गरे । तिजको म्युजिक भिडियो सँग्रह उठेर बसेर भित्र चार ओटा गीति दृष्य समेटिएका छन् । जसमा रहेको उठर बसेर रातो सारी झर्छकी ओई काले नाच्छु म त पटुकी कसेर शिर्ष गीतको भिडियो यतीबेला विभिन्न टेलीभिजनमा बज्न थालेको छ । सँग्रहमा ए मायाँ सुन न…, मायाँ जाल.., मनका कुरा… जित गीतको म्युजिक भिडियो पनि गायत्रीको उठेर बसेर सँग्रहमा सँग्रहित छ ।
म्युजिक भिडियो बनाईका गीतहरुमा गायत्री थापासँग राजु सुनाम, पूर्णकला विसी, पशुपति शर्मा, रामजी खाँड, देबी घर्ती र टिका पुनको स्वर रहेको छ । सबै शब्द गायत्री थापाकै हुन् । केही गीतको लय पशुपति शर्माले सँकलन गरेका छन् । यो म्युजिक भिडियो सँग्रहलाई शिबदर्शन डिजिटल कम्पनीले बजारमा ल्याएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
