समाचारसोमबार, जेठ २९, २०६९

कांग्रेस बैठक २ बजे बस्दै

हिमालखबर

२६ जेठमा एमालेसहित २२ दलले आयोजना गरेको प्रदर्शनको समीक्षा र आन्दोलनका भावी कार्यदिशा बैठकको मुख्य एजेण्डा भएको नेता गुरुङले हिमालखबरलाई जानकारी दिए । प्रधानमन्त्री बाबुराम भट्टर्राईको राजीनामालाई बटमलाइन बनाएर आन्दोलन गरिरहेको मोर्चाको प्रमुख घटक भएकाले शुरुमा कांग्रेस भित्रै संर्घषका प्रारुपमाथि छलफल गर्न लागिएको उनले बताए ।

संस्थापनसँग असन्तुष्ट वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका नेताहरु पनि आजको बैठकमा सहभागी हुने गुरुङले जानकारी दिए । देउवा निकट मानिने कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले  आफूहरु बैठकमा सहभागी हुने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>