खेलकुदशनिबार, साउन ५, २०७०

नेपालद्वारा भुटान ७–० गोलले पराजित

हिमालखबर

नेपाललाई शानदार जित दिलाउन विमल घर्ती मगरले ह्याट्रिक गरे । खेलको ४८ औं मिनेटमा टीमका लागि पहिलो गोल गरेका घर्ती मगरले जम्मा चार गोल गरे । कप्तान हेमन्त थापा मगरले दुई शिव सुवेदीले एक गोल थपेका थिए ।

आजै भएको अर्को खेलामा अफगानिस्तान र पाकिस्तानले गोलरहित बराबरी खेलेका छन् । पहिलो खेलबाट तीन अंक जोडेको नेपालले ७ साउनमा अफगानिस्तान र ९ साउनमा पाकिस्तानसँग खेल्नेछ ।
पहिलो साफ च्याम्पियनसीपमा तेस्रो भएको नेपाल यसपटकको सशक्त उपाधि दाबेदार हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...