खेलकुदआइतबार, साउन ६, २०७०

दुई किशोरका पुस्तक सार्वजनिक

हिमालखबर

१५ वर्षीय अनुराग लामिछानेको ‘अ बर्डस् कर्निकल’ र १३ वर्षीय अनुकृत लामिछानेको ‘दि वल्र्ड थ्रु माई आइज’ ५ साउनमा राजधानीमा सार्वजनिक गरिएको हो । अनुरागले पुस्तकमा भ्रमण डायरी, कथा, स्केच र कविताहरू समावेश गरेका छन् । अनुकृतिको पुस्तकमा यात्रा संस्मरण, निबन्ध, कविता, स्केच पढ्न पाइन्छ ।

पुस्तक विमोचन कार्यक्रममा पत्रकार कनकमणि दीक्षितले दुबै कृतिमा परिपक्कता, कल्पनाशीलता र राष्ट्रभक्ति झल्किएको बताए । अनुराग र अनुकृति गैर आवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेका छोराहरू हुन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...