खेलकुदआइतबार, साउन ६, २०७०

थ्री स्टार र भारतको युनाइटेडले अंक बाँडे

रासस

थ्री स्टार क्लबका अध्यक्ष ललितकृष्ण श्रेष्ठले दिएको जानकारी अनुसार ६ साउनमा भएको लिग कम नकआउटका खेलमा थ्रीस्टार बराबरीमा रोकिएको हो । खेलको १३ औँ मिनेटमा नेपाली टोलीका अफ्रिकन खेलाडी डोइलोजले पहिलो गोल गर्दै नेपालका लागि अग्रता दिलाएका थिए ।

भारतको युनाइटेड सिक्किमका लागि खेलको ३९ औँ मिनेटमा फ्री किकको अवसर पाएका शेनसन अन्सारीले प्रहार गरेको बलले गोल पोष्टको दिशा लिँदा खेल १–१ गोलको बराबरीको स्थितिमा आएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...