खेलकुदसोमबार, साउन ७, २०७०

नेपाल समूह एको शीर्षस्थानमा

हिमालखबर

राजधानीमा ७ साउनमा भएको खेलमा बराबरी खेलेर नेपालले अंक बाँडेको हो । खेलको ७४ आँै मिनेट अफगानिस्तानले अग्रता लिएको थियो । त्यसको सात मिनेटपछि कप्तान हेमन्त थापामगरले फ्रि किक्मार्फत बराबरी गोल गरे ।

यसअघि भुटानलाई पराजित गरेको नेपालको चार अंक छ भने अफगानिस्तानको दुई अंक छ । आजै ललितपुरमा भएको अर्को खेलमा पाकिस्तानले भुटानसँग गोलरहित बराबरी खेलेको छ ।

पाकिस्तानले दुई र भुटानले एक अंक जोडेको छ । नेपालले ९ साउनमा पाकिस्तानसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...