खेलकुदबुधबार, साउन ९, २०७०

नेपाल समूह विजेता हुँदै सेमीफाइनलमा

हिमालखबर

तस्वीर सौजन्यः गोलनेपाल डटकम

सेमिफाइनल पुग्नका लागि नेपाललाई बराबरी प्रर्याप्त थियो । तीन खेलबाट सात अंक जोडेको नेपाल समूह ए विजेता बनेको छ । सुजन लिम्बुको गोल मद्दतले १३ औं मिनेटमा अग्रता लिएको नेपालका लागि विमल घर्ति मगरले ६५ र ७३ औं मिनेटमा गोल थपे ।

समूह ए को उपविजेता अफगानिस्तानले पाँच अंक जोडेको छ । आजको खेलमा उसले भुटानलाई ३–१ गोलले पाखा लगायो ।

समूह बीबाट भारत र बंगलादेशले सेमीफाइनल यात्रा तय गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...