Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
प्रधानसेनापति महिला फुटवल प्रतियोगिता हुने - Himalkhabar.com

खेलकुदबिहीबार, साउन १०, २०७०

प्रधानसेनापति महिला फुटवल प्रतियोगिता हुने

हिमालखबर

राजधानीमा १० साउनमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नकआउटको आधारमा खेलाइने प्रतियोगिता १८ साउनमा सम्पन्न चल्नेछ । प्रतियोगितामा त्रिभुवन आर्मी महिला फुटवल टिम, नेपाल प्रहरी महिला फुटवल टिम, सशस्त्र प्रहरी महिला फुटवल टिम, पूर्वाञ्चल महिला फुटवल टिम, मध्यामाञ्चल महिला फुटवल टिम, पश्चिमाञ्चल महिला फुटवल टिम, मध्य पश्चिमाञ्चल महिला फुटवल टिम र सुदुर पश्चिमाञ्चल महिला फुटवल टिम गरी कुल ८ वटा टिमले भाग लिनेछन् ।

प्रथम हुनेले रु. तीन लाख र शिल्ड, द्वितीय हुनेले रु. एक लाख पचास हजार र तृतीय हुनेले रु. पचहत्तर हजार पुरस्कार पाउने छन् । आयोजकका अनुसार १८ खेलाडी, दुई अफिसियल (टिम मेनेजर र प्रशिक्षक) गरी उत्कृष्ट २० जनालाई पदक तथा प्रमाण–पत्र प्रदान गरिनेछ । उत्कृट किपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले जनही रु. दश हजार र प्रमाण–पत्र प्रदान पाउने छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीले स्कुटर प्रदान पाउनेछन् ।

प्रतियोगितामा सहभागी सबै विकास क्षेत्रका खेलाडीहरूका लागि सेनाले खाने, बस्ने, बसभाडा लगायतका बन्दोबस्त गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>