खेलकुदशुक्रबार, साउन ११, २०७०

नेपालको सेमीफाइनल प्रतिद्वन्द्वी बंगलादेश

हिमालखबर

दोस्रो यु–१६ साफ च्याम्पियनसीप अन्तर्गत काठमाडौंमा १० साउनमा भारतसँग २–० ले हारेपछि बंगलादेशले नेपालको सामना गर्नु परेको हो । बंगलादेश समूह बी को उपविजेता हो भने नेपाल समूह एकको विजेता । ७ अंक जोडेको नेपाल र तीन अंक जोडेको बंगलादेशबीच १२ साउनमा हुँदैछ ।

सेमीफाइनल यात्रातय गर्ने क्रममा नेपालले पाकिस्तान र भुटानलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग बराबरी खेलेको थियो । बंगलादेशले श्रीलंकालाई हराएको थियो ।

यस्तै अर्को सेमीफाइनलमा समूह ए को उपविजेता अफगानिस्तान र एमूह बीको विजेता भारतबीच प्रतिस्पर्धा हुने भएको छ । समूह चरणमा अफगानिस्तानले पाँच र भारतले ६ अंक जोडेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...