Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपालको सेमीफाइनल प्रतिद्वन्द्वी बंगलादेश - Himalkhabar.com

खेलकुदशुक्रबार, साउन ११, २०७०

नेपालको सेमीफाइनल प्रतिद्वन्द्वी बंगलादेश

हिमालखबर

दोस्रो यु–१६ साफ च्याम्पियनसीप अन्तर्गत काठमाडौंमा १० साउनमा भारतसँग २–० ले हारेपछि बंगलादेशले नेपालको सामना गर्नु परेको हो । बंगलादेश समूह बी को उपविजेता हो भने नेपाल समूह एकको विजेता । ७ अंक जोडेको नेपाल र तीन अंक जोडेको बंगलादेशबीच १२ साउनमा हुँदैछ ।

सेमीफाइनल यात्रातय गर्ने क्रममा नेपालले पाकिस्तान र भुटानलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग बराबरी खेलेको थियो । बंगलादेशले श्रीलंकालाई हराएको थियो ।

यस्तै अर्को सेमीफाइनलमा समूह ए को उपविजेता अफगानिस्तान र एमूह बीको विजेता भारतबीच प्रतिस्पर्धा हुने भएको छ । समूह चरणमा अफगानिस्तानले पाँच र भारतले ६ अंक जोडेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>