खेलकुदमंगलबार, साउन १५, २०७०

नेपाल साफ च्याम्पियसिपको कठिन समूहमा

हिमालखबर

काठमाडौंमा १६ भदौबाट शुरु हुने च्याम्पियसिपको समूह ‘बी’ मा भुटान, श्रीलंका, आफगानिस्तान र माल्दिभ्स छन् । नेपालले १६ भदौमा बंगलादेश, १८ मा पाकिस्तान र २० मा भारतसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...