खेलकुदमंगलबार, साउन १५, २०७०

नेपाल साफ यु–१६ च्याम्पियनसिपको उपविजेता

हिमालखबर

१५ साउनमा नेपाललाई १–० गोल अन्तरले पराजित भारतले उपाधि जितेको हो । भारतीय खेलाडीले खेलको १७ औं मिनेटमा गरेको गोल निर्णायक भएको थियो ।  अघिल्लो संस्करणमा नेपाल भारतसँग टाईब्रेकरमा पराजित भएको थियो ।

तेस्रो स्थानका लागि आजै भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई १–० ले हराएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...