खेलकुदबिहीबार, साउन १७, २०७०

इमर्जिङ कप खेल्ने क्रिकेट टोली श्रीलंकातर्फ

हिमालखबर

राष्ट्रिय खेलकुद परिषदले १७ साउन विहान सिंगापुरमा हुने इमर्जिङ कप क्रिकेटको पूर्व तयारीका लागि श्रीलंका जाने टोलीलाई एक कार्यक्रमबीच विदाइ गरेको छ । ३० साउनसम्म श्रीलंकामा ५ वटा अभ्यास खेल खेलेर नेपाली टोली त्यहींबाट सिंगापुर जाने नेपाल क्रिकेट संघले जनाएको छ ।

कार्यक्रममा नेपाली टोलीका कप्तान पारस खड्काले विश्वकप क्रिकेटको तयारीका लागि इमर्जिङ कप महत्वपूर्ण हुने बताए । त्यस्तै नेपाली टोलीका प्रशिक्षक पुवुदु दासानायकेले विश्वकप छनोटका लागि यो प्रतियोगिताले ठूलो सहयोग पुग्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...