Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कलाकार लोक चित्रकारको कलाबारे चर्चा - Himalkhabar.com

रमझमशुक्रबार, साउन १८, २०७०

कलाकार लोक चित्रकारको कलाबारे चर्चा

हिमालखबर

हालै राष्ट्रिय प्रतिभा पुरस्कार पाए कलाकार लोक चित्रकार

परम्परागत पौवा कलामा चार दशकदेखि सक्रिय पेन्टिङ कलाकार लोक चित्रकारलाई उनको चित्रकारिताको चर्चा गरियो । २९ असारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उनलाई राष्ट्रिय प्रतिभा पुरस्कार पाएका उनले पौवा कलामा उत्कृष्ट योगदान पुरयाएको बक्ताहरुले बताए ।

कार्यक्रममा पत्रकार कनकमणि दिक्षीतले पाटन क्षेत्रमा बसोवास गर्ने कलाकार चित्रकार देशसँगै गौरव भएको चर्चा गर्दै उनको चित्रकारीताको प्रशंसा गरे । कलाकार मदन चित्रकारले लोक चित्रकारले पुरस्कार पाउनु पौवा कलाको सम्मान भएको बताए । त्यस्तै राजनीतीज्ञ रघुजी पन्तले लोक चित्रकार उत्कृष्ट कलाकार भएको बताउदै उनको कामको प्रससां गरे । कार्यक्रममा आर्ट काउन्सीलका सागर समशेर, कलाकार मुकेश मल्ल लगायतको उपस्थिती रहेको थियो

कार्यक्रममा कनकमणि दिक्षीत,रघुजी पन्त मदन चित्रकार र लोक चित्रकार ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>