रमझमसोमबार, साउन २१, २०७०
शिवांगीनीको डेब्यू
यसअघि भारतीय टेलिभिजन च्यानल एमटिभीको रियालिटी सो ‘स्प्लिट भिल्ला’मा प्रतिस्पर्धा गरेर चर्चामा आएकी उनले एमटिभीकै सिरीयल ‘रियआलीटी स्टाइल’मा अभिनय गरेकी थिईन् ।
मुम्बईमा एक वर्षे अभिनय कोर्ष गर्दा बलिउड बिज्ञापनहरुमा काम गरेकी, केहि पत्रिकाको ‘कभरगर्ल’ बनेकी र काठमाडौका फेसनशोहरुमा सहभागी भएकी शिवांगीनी होटल म्यानेजमेन्टको स्नातक हुन् । राजनीतीकर्र्मी धवल शमशेर जवराकी छोरी शिवांगीनी भन्छिन्, “अब नेपालकै सिने संसारमा जम्ने सोचमा छु ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
