समाचारआइतबार, आषाढ ३, २०६९
दलहरुलाई सहमतिमा पुग्न राष्ट्रपतिको आग्रह
शीतल निवासमा ३ असार बिहान दलहरुलाई बोलाएर राष्ट्रपतिले यस्तो आग्रह गरेका हुन । मुलुकलाई धेरै बेर राजनीतिक शुन्यतामा राख्न नहुनेमा राष्ट्रपतिको जोड रहेको छलफलमा सहभागी एक नेताले हिमालखबरलाई जानकारी दिए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संवैधानिक र राजनीतिक गाँठो फुकाउन राष्ट्रपतिले आग्रह गरेको सञ्चारकर्मीलाई बताए । छलफलमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री बाबुराम भट्टर्राई तथा विघटित संविधानसभाका प्राय सबै शीर्ष नेताहरु उपस्थित थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
