Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
यलमाया केन्द्रमा बाँसुरी अखण्ड साधना - Himalkhabar.com

रमझमशुक्रबार, साउन २५, २०७०

यलमाया केन्द्रमा बाँसुरी अखण्ड साधना

हिमालखबर

बासुरीको अखण्ड साधना १२ भदौ श्रीकृष्ण जन्माष्टमीसम्म संचालन हुने छ ।बाँसुरीका गुरु जीवन आलेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका १२ जना वाँसुरी वादक शिष्यहरुद्वारा सहभागी यो बाँसुरीको अखण्ड साधना १२ भदौ श्रीकृष्ण जन्माष्टमीसम्म संचालन हुने सो कार्यक्रमको पत्रकार कनकमणि दीक्षितले दीप प्रज्वलनगरि समुदघाटन गरे ।

बाँसुरीको अखण्ड साधनामा कलाकारहरुले २४ सै घण्टा निरन्तर बाँसुरी बजाउछन् । यो अखण्ड साधना यलमाया केन्द्रको विशेष कक्षामा संचालन भैरहेको छ । यो कार्यक्रममा प्रेम मगराती, डम्बर खड्काथोकी, रत्न विक, दुर्गा बैक, सरोज अधिकारी, नागेन्द्र राई, मिन समाल, धन बहादुर गुरुङ, विनोद लामा, भक्त बहादुर बुढा, सरोज अधिकारी, प्रेम वाइवा गरि १२ बासुरीवादक सहभागी छन् ।

यसैगरि यलमाया केन्द्रले नेपाली संगीतको विकासको निमित विगत ७ बर्षदेखि प्रत्येक महिनाको २ गते साँझ ५ बजेदेखि पाटन ढोकास्थित यलमाया केन्द्रको बग्गीखाना सभा कक्षमा शास्त्रीय संगीतको कार्यक्रम यलमाया क्लासिक नियमित रुपमा संचालन हुँदै आइरहको छ । देशीदेखि विदेशी कलाकारहरुले समेत कला प्रस्तुत गरिसकेको यस कार्यक्रममा युवाहरुको अत्याधिक उपस्थिति रहेको छ ।
समुदघाटनपछि वाँसुरीका गुरु जीवन आले र पत्रकार कनकमणि दीक्षितका साथ अन्य वादकहरु ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>