समाचारसोमबार, आषाढ ४, २०६९

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

हिमालखबर

प्रधानमन्त्री बाबुराम भट्टराईको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन् । अन्तरिम संविधान २०६३ को धारा ८८ को उपधारा (१) मा अध्यादेश राष्ट्रपतिले जारी गर्ने प्रावधान छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा एमाले लगायतका २२ दलले भने भट्टराई सरकार कामचलाउ भइसकेकाले उसले सिफारिस गरेका कुनै पनि अध्यादेश जारी नगर्न आग्रह गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>