Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बीस अर्वको प्रमाण - Himalkhabar.com

रिपोर्टशनिबार, साउन २६, २०७०

बीस अर्वको प्रमाण

हिमालखबर

रामेश्वर बोहरा

एक सरकारी तथ्याङ्क अनुसार दशक लामो माओवादी हिंसात्मक विद्रोहमा १७ हजार ८२८ नेपालीले ज्यान गुमाए, १ हजार ४५२ बेपत्ता बनाइए र २२ हजार ८६३ परिवार थातथलोबाट विस्थापित भए ।

यो अवधिमा सरकारपक्ष र माओवादी दुवैतर्फबाट श्रीमान गुमाएर ९ हजार महिला विधवा भए भने ५ हजार ९१२ जनाको अंगभंग भयो । १४ हजार ४३८ जनाको व्यक्तिगत सम्पत्ति नष्ट भयो ।

त्यस अवधिमा भएको सरकारी–विकास संरचनाको क्षति पनि आकलन गर्न सकिए पनि हिंसात्मक विद्रोहले पारेको मनोवैज्ञानिक क्षय लेखाजोखा गर्न सकिने अवस्था छैन ।

जन, धन र मनोवैज्ञानिक क्षति अनि राज्यकोषबाट भएको खर्चको एकमुष्ट उपलब्धि बनेका छन्, माओवादीका १ हजार ४२२ जना पूर्व लडाकू । जसले तालीमपछि भर्खरै राष्ट्रिय सेनाको पोशाक लगाउन पाएका छन् । सैन्य हिसाबबाट हेर्दा माओवादी विद्रोहको उपलब्धि योभन्दा बढी केही देखिंदैन ।

विस्तृत रिपोर्ट साथै थुप्रै रोचक सामाग्रीहरु साप्ताहिक खबरपत्रिका हिमालको नयाँ अंकमा, २७ साउनदेखि उपलब्ध छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>