खेलकुदआइतबार, साउन २७, २०७०

मनाङलाई किङ्ग्स कप

हिमालखबर

भुटानमा २७ साउनमा भएको फाइनल खेलमा मनाङका लागि दीपक राई, विशाल राई र शिव श्रेष्ठले गोल गरे । यिदजिनका चेन्चोले आत्मघाती गोल गरेका थिए । यिदजिनले २० औं मिनेटमा लिएको अग्रतालाई उल्ट्याएर मनाङले उपाधि हात पारेको हो ।

सेमिफाइनलमा मनाङले सिक्किम युनाईटेड र यिदजिनले थ्रीस्टारलाई पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...