Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मनाङलाई किङ्ग्स कप - Himalkhabar.com

खेलकुदआइतबार, साउन २७, २०७०

मनाङलाई किङ्ग्स कप

हिमालखबर

भुटानमा २७ साउनमा भएको फाइनल खेलमा मनाङका लागि दीपक राई, विशाल राई र शिव श्रेष्ठले गोल गरे । यिदजिनका चेन्चोले आत्मघाती गोल गरेका थिए । यिदजिनले २० औं मिनेटमा लिएको अग्रतालाई उल्ट्याएर मनाङले उपाधि हात पारेको हो ।

सेमिफाइनलमा मनाङले सिक्किम युनाईटेड र यिदजिनले थ्रीस्टारलाई पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>