समाचारसोमबार, आषाढ ४, २०६९

एमाओवादी औपचारिक रुपमै विभाजित

हिमालखबर

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईले नेपाली क्रान्तिलाई धोखा दिएको भन्दै आयोजना गरिएको कार्यकर्ता भेलामा वैद्यले दाहालपक्षसँगको सम्बन्ध औपचारिक रुपमै विच्छेद भएको घोषणा गरेका छन् ।

महासचिव रामबहादुर थापा, सचिव सिपि गजुरेल, स्थायी समिति सदस्य नेत्रविक्रम चन्द, देव गुरुङ, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा, हितमान शाक्य लगायतका प्रभावशाली नेताहरु वैद्य पक्षमा छन् । भेलामा सहभागी एक नेताका अनुसार ४४ केन्द्रीय सदस्यले वैद्यलाई साथ दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>