Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
डान्सर प्रहरी - Himalkhabar.com

रमझमबुधबार, साउन ३०, २०७०

डान्सर प्रहरी

हिमालखबर

डेढ दशकदेखि नेपाल पुलिस क्लबको सांस्कृतिक शाखामा कार्यरत गीता राई गत तीन वर्षदेखि टेलिभिजन र स्टेजका दर्शकमाझ लोकप्रिय भइरहेकी छन्।

१० वर्षसम्म प्रहरी संगठनभित्र सीमित उनी टेलिभिजनका पर्दाबाट फराकिलो दायरामा आएको बताउँछिन्। चार दर्जन म्युजिक भिडियोमा नाचिसकेकी गीता नृत्यकलाले नेपालमा राम्रै भाउ पाएको अनुभव सुनाउँछिन्।

कौडा, सालैज्यो, झ्याउरे, नेवारी, सेलो लगायतका नेपाली सांस्कृतिक नृत्यहरूमा पारङ्गत छन्। नृत्यका लागि हङकङ, बेलायत, सिंगापुर, जापान, बु्रनाई, कतार, साउदी आदि मुलुक पुगिसकेकी उनी आधुनिक नेपाली र शास्त्रीय नृत्यमा पनि सिपालु छिन्।

व्यावसायिक हिसाबले हिजोआज धेरैजसो लोकदोहोरीका म्यूजिक भिडियोमा छाएकी नेपाल प्रहरीकी हवल्दार गीता भन्छिन्, “मिहिनेत र संघर्ष गर्दा राम्रैसँग बाँच्न सकिंदो रहेछ।”
ऋषिराम कट्टेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>