समाचारमंगलबार, आषाढ ५, २०६९

डिजेल र मट्टितेलमा मूल्य बृद्धि

हिमालखबर

निगमले ५ असारबाट लागु हुने गरी मृल्य बृद्धि गरेपछि एक लिटर डिजेल वा मट्टितेल किन्न रु ९३ तिर्नुपर्छ । दुबै इन्धनमा प्रतिलिटर १ रुपियाँ २० पैसा घाटा रहेको निगमको दाबी छ । घाटा कम गरेर आपूति सहज बनाउने भन्दै पटक पटक मूल्यबृद्धि भए पनि उपभोक्ताले सहज रुपमा इन्धन पाउन सकेका छैनन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>