Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
ओस्कारमा सुनगाभा पठाइने - Himalkhabar.com

रमझमशुक्रबार, भाद्र ७, २०७०

ओस्कारमा सुनगाभा पठाइने

हिमालखबर

सुनगाभालाई ओस्कार फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्डको छनोट समितिले नेपालको प्रतिनिधित्वका लागि चयन गरेको हो ।

सुवणर्ण थापा निर्देशित समलिंगी युवतीको कथामा आधारित यो फिल्ममा अभिनेत्री निशा अधिकारी, दिया मास्के, सौगात मल्ल, लक्ष्मी गिरी, वसुन्धरा भुषाललगायतको अभिनय छ ।

ओस्कारको मनोनयन समितिले छनोट गरेपछि मात्रै सुनगाभाले अन्तिम प्रतिस्पर्धाका लागि सहभागिता जनाउन पाउनेछ ।

सुनगाभासहित सा“घुरो, शिरिषको फूल र बधशाला ओस्कार प्रतिस्पर्धामा सामेल थिए ।

यसअघि सन् १९९९ मा फ्रान्सेली निर्देशक एरिक भाली र निर शाहले निर्माण गरेको नेपाल, डोल्पाको कथामा आधारित फिल्म ‘क्याराभान’ले ७२ औं ओस्कारका लागि प्रतिस्पर्धा गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>