Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जात्रैजात्रा (फोटो फिचर) - Himalkhabar.com

ब्लगशनिबार, भाद्र ८, २०७०

जात्रैजात्रा (फोटो फिचर)

dewaki

जात्रामा दैनिक जीवनका सुख–दुखदेखि देशविदेश सम्मका विसंगती ब्यंग्यात्मक तरिकाले प्रस्तुत गरिए ।

बौद्ध स्तुपादेखि चहाविल चोक सम्म प्रदर्शन गरिएको रोपाईँ जात्राको कार्यक्रममा रोपाईँ देख्न नपाइए पनि अरु जात्रा भने देख्न पाइयो ।

समयसँगै खुल्दै गएका तेस्रो लिङ्गी, राजनीतिक पार्टी, पत्रकारदेखि साहित्यकार र सुरक्षाकर्मीसम्म जात्रामा सामेल भए ।
जात्रामा देशको अस्मीता रक्षादेखि राजनीतिको अपराधिकरणसम्मका विषय प्रस्तुत भएका थिए ।

राजनीतिक दलहरुले ‘जनता’ का नाममा राजनीति गरेको बताए पनि आम नेपाली जनताको प्रतिनिधित्व उनीहरुले नगरेको जात्राबाट पुष्टि हुन्थ्यो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>