समाचारबिहीबार, आषाढ ७, २०६९
अध्यादेश जारी नगर्न गरिएको आग्रह बेठीक
‘सरकारले सिफारिस गरेको अध्यादेश सदर नगर्न कांग्रेस र एमालेले राष्ट्रपतिलाई गरेको आग्रह कस्तो लाग्यो ?’ भन्ने प्रश्न २९ जेठ मध्यान्हदेखि ६ असार साँझ पाँच बजेसम्म राखिएको थियो । जसमा सहभागी ८३० मध्ये ४२९ जनाले कांग्रेस र एमालेको आग्रहलाई बेठीक भनेका हुन् ।
सहभागीमध्ये ४०१ अर्थात् ४८ प्रतिशतले भने प्रतिपक्षी दलहरूको आग्रहलाई ठीक भनेका छन् । ४ असारमा राष्ट्रपतिले दुइ वटा अध्यादेश जारी गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>