Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नायिका विनितालाई साइवर क्राइमको आरोप, उनका सहयोगी प्रहरी खोरमा - Himalkhabar.com

रमझमबिहीबार, आषाढ ७, २०६९

नायिका विनितालाई साइवर क्राइमको आरोप, उनका सहयोगी प्रहरी खोरमा

Rishiram Kattel

जावलाखेलस्थित महानगरीय प्रहरी परिसरमा विनिता बराल

पीडित नायक राज घिमिरे

चलचित्र चपली हाइट

नायिका विनिता बराल र दिक्पाल कार्की

नायक घिमिरेले आफूलाई विनिताले मनपरी गाली गरेको र मार्ने धम्कीदिएको मोवाइल फोन रेकर्ड, म्यासेज र फेसवुकका धम्कीहरु प्रहरीलाई दिएका छन् । प्रमाणसहित उजुरी दिएकाले प्रहरीले कारवाही गर्छ भन्ने कुरामा उनी ढुक्क छन् । विनिता र दिक्पालले निर्देशक आलोक नेम्बाङले फिल्ममा नखेलाएको रिस आफूमाथि पोख्दै धम्की दिएको राजले बताए । उनले भने, “विनिताले म नेपालको राखी सावन्त हुँ, पत्रकार सबै मेरो पकेटमा छन्, म तिमीहरुलाई जे पनि गर्न सक्छु भन्दै प्रहरीकै सामुन्ने समेत धम्क्याइन् ।”

पीडितहरु यसराज, राजेश घतानी, राज घिमीरे र साक्षीहरु उज्वल गिरी र पुष्प खडका प्रहरी कार्यालय अगाडी । तस्बीरहरु: ऋषिराम कटटे्ल ।

जाहेरी फिर्ता लिन विभिन्न व्याक्तिबाट आफूलाई धम्की आइरहेको उनले बताए । विनिता र दिक्पालले निर्देशक ऋषि लामिछाने , आलोक नेङवाङ, नायक यसराज,निर्माता राजेश घतानी, फिल्म लेखक शिवम अधिकारी लगायतकालाई समेत विनय डिसी, मीदिक्पाल कार्की नामका फेसवुक आइडीमार्फत धम्काएको खुलेको छ । विनिताले भाइ भन्ने गरेका दिक्पाललाई ६ असारमा वानेश्वरको जिरोमाइल साइवरमा प्रहरी र पीडितले फेला पारेका थिए । दिक्पाल समातिएपछि विनितालाई बोलाएर सोधपुछ गरेको थियो । दोस्रो पटक ७ असार बिहान १० बजे प्रहरी कार्यालय आएकी विनिताले भने आफूले कुनै गल्ती नगरेको दाबी गरिन् ।
हेर्नुस् हिमालखबर भिडियो: http://youtu.be/kcMG_0gifNY

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>