रमझमबिहीबार, भाद्र १३, २०७०

काठमाडौंमा सुदूरपश्चिमेलीको देउडा (फोटो फिचर)

हिमालखबर

गौरा पर्वका अवसरमा १२–१३ भदौमा काठमाडौंमा आयोजित कार्यक्रममा सुदूरपश्चिमलाई प्रतिनिधित्व गर्ने पूर्व प्रधानमन्त्री, नेता, कर्मचारी, विद्यार्थी र विभिन्न कामले काठमाडौंमा रहेकाहरु सहभागी भए ।

भगवान शिवलाई पति बनाउन पार्वती (गौरा) ले गरेको तपस्यासँगै जोडिन्छ गौरा पर्व पनि । यस पर्वमा महिलाहरुले व्रत बसी शिव र पार्वतीको पुजाअर्चना गर्छन् । गौरा एक आपसमा दुखःसुख साट्ने र रमाइलो गर्ने मेलो पनि हो ।

शब्द/तस्वीरः कपिल भट्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>