Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अमिताभले बुवाप्रति समर्पित संस्था खोल्ने - Himalkhabar.com

रमझमशुक्रबार, भाद्र १४, २०७०

अमिताभले बुवाप्रति समर्पित संस्था खोल्ने

हिमालखबर

अमिताभ बच्चन आफ्ना आमाबाबुका साथमा ।

अमिताभका पिता हरिवंश राय वच्चन प्रसिद्ध भारतीय कवी थिए । उनले लेखेका मधुशाला, मधुकलश, मधुबाला, अग्निपथ, आकुल-अन्तर जस्ता कृतिहरु अहिले पनि लोकप्रिय छन् ।

अमिताभले आफ्ना बाबुका कविता र अन्य किर्तिहरुमा शोध गर्नेहरुलाई सजिलोका लागि संस्था खोल्न थालेको बताएका छन् । जसमा हरिवंशका कृतिहरुको संग्रह, शोध र उनी सम्बन्धी विभिन्न जानकारीहरु रहनेछन् ।

७० वर्षीय अमिताभले भने, “जया र मैले यसका लागि तयारी गर्दैछौं । हामी यस्तो संस्था खोल्ने विचारमा छौं जसमा बुवाका कविता र कृतिहरुमाथि अनुसन्धान गर्न सहज होस् ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>