Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
यूरो कप २०१२: ग्रीसविरुद्ध जर्मनीको शानदार जीत - Himalkhabar.com

खेलकुदशनिबार, आषाढ ९, २०६९

यूरो कप २०१२: ग्रीसविरुद्ध जर्मनीको शानदार जीत

indra

पहिलो हाफमा १-० ले अगाडि रहेको जर्मनीलाई ५५ औं मिनेटमा जर्मनीको रक्षा पंक्तिको कमजोरीको फाइदा उठाउँदै ग्रीसका सामाराजले खेल १-१ को बराबरीमा ल्याउन सफल भयो। त्यसको ६ मिनेटमै सामी खेडिराले गोल गर्दै जर्मनीलाई २-१ को अग्रता दिलाए। त्यसपछि जर्मनीका लागि खतरा टर् यो। लगातार ६८ औं मिनेटमा पाएको कर्नरलाई मिरोस्लभ क्लोजले हेडमार्फत् र ७४ औं मिनेटमा क्लोजकै प्रहार ग्रीसका गोलकिपरमा ठोक्किएर फर्कंदा मार्क रुसले गोलमा परिणत गरेर जर्मनीलाई ४-१ को अग्रता दिलाए। जर्मनीका खेलाडीले डी-बक्समा हातले बल छेकेपछि पाएको पेनाल्टीलाई डिमिटि्रज साल्पिङगिडिसले गोलमा परिणत गर्दै ग्रीसका लागि दोस्रो स्कोर गरेका हुन्।

९० मिनेटको समयमा ६८ प्रतिशत खेल आफ्नो पक्षमा राखेर जर्मनीले क्षमता प्रदर्शन गर् यो। पहिलो हाफमा जर्मनी सामु देखिएको फितलो प्रदर्शनीलाई ग्रीसले दोस्रो हाफमा पनि सुधार्न सकेन। जर्मनी इङ्ल्याण्ड र इटालीबीचको विजेतासँग सेमी फाइनल खेल्नेछ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>