रमझमसोमबार, भाद्र १७, २०७०
आत्माघाति गोलले पाकिस्तानलाई हराएर भारत विजयी
१६ भदौमा दशरथ रंगशालामा भएको खेलमा पाकिस्तानी कप्तान समर इसाकले १४औं मिनेटमा आत्मघाति गोल गरेपछि भारत विजयी भएको हो । खेलको निर्धारित समयमा पाकिस्तानले भारतलाई दबाबमा राखेपनि गोल भने गर्न सकेको थिएन /
१७ भदौको खेल अफगानिस्तान र भुटानबीच हल्चोक र माल्दिभ्स र श्रीलंकाबीच दशरथ रंगशालामा हुनेछ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
