रमझमसोमबार, भाद्र १७, २०७०

आत्माघाति गोलले पाकिस्तानलाई हराएर भारत विजयी

हिमालखबर

आत्माघाति गोलले पाकिस्तान लाई हराएर भारत विजयी भएको छ।

१६ भदौमा दशरथ रंगशालामा भएको खेलमा पाकिस्तानी कप्तान समर इसाकले १४औं मिनेटमा आत्मघाति गोल गरेपछि भारत विजयी भएको हो । खेलको निर्धारित समयमा पाकिस्तानले भारतलाई दबाबमा राखेपनि गोल भने गर्न सकेको थिएन /

१७ भदौको खेल अफगानिस्तान र भुटानबीच हल्चोक र माल्दिभ्स र श्रीलंकाबीच दशरथ रंगशालामा हुनेछ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...