Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भुटानलाई अफगानिस्तानको ३ गोल - Himalkhabar.com

खेलकुदसोमबार, भाद्र १७, २०७०

भुटानलाई अफगानिस्तानको ३ गोल

हिमालखबर

सशस्त्र प्रहरीको खेल मैदान हल्चोकमा भएको फुटबलमा अफगानिस्तानका फक्रुद्धिनले ३७ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि मुस्ताफा हदियाले ७६ औं र हस्मातुल्लाह मोहम्मद जानले ८८ औं मिनेटमा गोल गरेका थिए ।

भुटानले खेलको ७३ औं मिनेटमा पेनाल्टीको अवसर पाए पनि सदुपयोग गर्न सकेन । भुटानी खेलाडीको पेनाल्टी प्रहारलाई अफगानिस्तानी गोल रक्षकले रोक्न सफल भए ।

त्यस्तै साँझ ६:३० देखि हुने दोस्रो खेलमा माल्दिभ्स र श्रीलंका भिडदैछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>