अर्थ/बजारमंगलबार, भाद्र १८, २०७०

नेपालमा टर्कीस् एयरलाइन्सको उडान शुरु

हिमालखबर

नेपालमा १७ भदौदेखि सेवा शुरु गरेपछि काठमाडौं टर्कीस एयरलाइन्सको १०४ ‌औं देश र २३८ औं गन्तव्य बनेको छ ।

टर्कीस एयरलाइन्सले हरेक मङ्गलबार, बिहीबार, शुक्रबार र आइतबार टर्कीको इस्तानबुलबाट काठमाडौं र हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार काठमाडौंबाट इस्तानबुल उडान भर्ने उक्त एयरलाइन्सले जनाएको छ ।

प्रारम्भिक चरणमा दुईतर्फी यात्राको न्यूनतम् भाडादर ४०६ युरो कायम गरेको एयरलाइन्सले उडानको पहिलो छ महिनासम्म आफ्नो नयाँ गन्तव्यमा एउटा विशेष सहुलियत राखेको बताएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>