खेलकुदमंगलबार, भाद्र १८, २०७०

भारत र बंगलादेश बराबरीमा

हिमालखबर

हल्चोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा १८ भदौमा भएको फुटबल खेलमा भारत र बंगलादेश दुवैले एक एक गोल गरेपछि बराबरीमा टुंगिएको छ ।

बंगलादेशले ८२ औं मिनेटमा गोल गरेर अग्रता लिए पनि अन्तिम समयमा भारतले गोल गरी खेल बराबरीमा ल्याउन सफल भयो ।

भारतले दुई खेलबाट ४ अंक बटुलेको छ भने बंगलादेशले १ अंक जोडेर अघिल्लो चरण प्रवेशको संभावना जिवितै राखेको छ । यसअघि भारतले पाकिस्तानलाई जितेको थियो भने बंगलादेशले नेपालसँग हारेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...