खेलकुदबुधबार, भाद्र १९, २०७०

अफगानिस्तानले श्रीलङ्कालाई हरायो

हिमालखबर

काठमाडौंमा जारी साफ च्यामियनसिप खेल अन्तर्गत सशस्त्र प्रहरीको हल्चोकस्थित मैदानमा भएको खेलमा खेलको ३६ औं मिनेटमा गोल गरेको श्रीलंकाले त्यसपछि बललाई गोलपोष्टभित्र छिराउन सकेन ।

यता अफगानिस्तानले दोस्रो हाफको ६२ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो भने ७६ र ८६ औं मिनेटमा फेरी गोल गर्दै विजयी भयो ।

यसअघि माल्दिभ्ससँग १० गोल खाएको श्रीलंकाले आज भने आफूलाई सम्हालेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...