Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कटरीना क्यफ सबैभन्दा ‘सेक्सी’ ! - Himalkhabar.com

रमझमबिहीबार, भाद्र २०, २०७०

कटरीना क्यफ सबैभन्दा ‘सेक्सी’ !

हिमालखबर

एफएचएम इण्डियाले गरेको अनलाईन सर्वेक्षणमा सहभागी पाँचलाख पुरुषहरुको मतका आधारमा बनाइएको १०० सेक्सी महिलाहरुको सूचीमा कटरिना पहिलो नम्बरमा परेकी छन् ।

पछिल्लो पाँच वर्षदेखि उनी यो सूचीको शीर्षस्थनमा कायम रहन सफल भएकी छन् । आजतक टेलिभिजनका अनुसार एफएचएमले लगातार पाँच वर्षदेखि कटरिनालाई ‘सेक्सी नम्बर १’ मा राखे पनि उनी आफैं भने ‘सेक्सी’ वा ‘हट’ भनिन मन पराउँदैनन् । उनी भन्छिन, “म चाहन्छु, मलाई परिवारका सबै सदस्यले मन पराउन सकुन ।”

एफएचएम सूचीको दोस्रो स्थानमा प्रियंका चोपडा छन् भने दीपिका पादुकोण तेस्रो नम्बरमा पुगेकी छन् । पछिल्लो वर्ष २७ औं स्थानमा रहेकी सोनमक कपुर ७ औं स्थानमा पुगेकी छन् ।

सैफ अली खानसँग विवाह गरेकी र अहिले गर्भवती भएको चर्चा चलेकी करिना कपुर दोस्रो स्थानबाट झरेर आठौंमा पुगेकी छन् ।

दीपिकालाई हलिउडको ‘अफर’

‘ये जवानी है दिवानी’ र ‘चेन्नई एक्सप्रेस’ जस्ता सफल फिल्म दिएकी दीपिका पादुकोणलाई हलिउडबाट ‘अफर’ आएको बीबीसीले जनाएको छ ।

हलिउडको एक्सन फ्रेन्चाइजी ‘फास्ट एण्ड फ्यूरियस’ का लागि कंगना रनावत, चित्रांगदा सिंह र दीपिका पादुकोणले स्क्रिन टेष्ट दिएकोमा दीपिका पादुकोण अभिनयका लागि छानिएकी हुन् ।

अहिले भने दीपिका फराह खानले निर्देशन गरिरहेको फिल्म ‘ह्याप्पी न्यू इयर’ का लागि शाहरुख खानसँगै दुबईमा छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>