रमझमआइतबार, भाद्र २३, २०७०
पशुपतिमा तीजको रमझम (फोटो फिचर)
हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पूरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाउने गरिन्छ ।
हिन्दू महिलाहरु व्रत बसेर शिवको पूजा आराधना सहित भजनकिर्तन र तिजका गीतमा नाचगान गर्छन् । काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरहरुमा विहानैदेखि दर्शनार्थी महिलाको घूइँचो लागेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
