रमझमआइतबार, भाद्र २३, २०७०

पशुपतिमा तीजको रमझम (फोटो फिचर)

हिमालखबर

हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पूरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाउने गरिन्छ ।

हिन्दू महिलाहरु व्रत बसेर शिवको पूजा आराधना सहित भजनकिर्तन र तिजका गीतमा नाचगान गर्छन् । काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरहरुमा विहानैदेखि दर्शनार्थी महिलाको घूइँचो लागेको छ ।

तस्वीर: प्रकाश माथेमा/एएफपी

तस्वीर: निरञ्जन श्रेष्ठ/ एपी

तस्वीर: प्रकाश माथेमा/ एएफपी

तस्वीर: प्काश माथेमा/एएफपी

तस्वीर: प्रत्युष वन्त/ रासस

तस्वीर: प्रत्युष वन्त/ रासस

तस्वीर: निरञ्जन श्रेष्ठ/ एपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...