खेलकुदसोमबार, भाद्र २४, २०७०

फाइनलमा भारत र अफगानिस्तान भीड्ने(भिडियो सहित)

हिमालखबर

दशरथ रंगशालामा २४ भदौमा भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेर सेमिफाइन यात्रा तय गरेको हो । सातौं साफमा पनि भारतले माल्दिभ्सलाई नै पराजित गरेर फाइनलमा पुगेको थियो ।

अफगानिस्तान यसअघि नै नेपाललाई १–० गोल अन्तरले हराएर फाइनलमा पुगिसकेको छ । साफको अघिल्लो संस्करणमा पनि सेमिफाइनलमा अफगानिस्तानले नेपाललाई पाखा लगाएको थियो ।

जारी साफमा भारतले नेपालबाहेक कुनै पनि देशसँग पराजय भोग्नु परेको छैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...