समाचारआइतबार, आषाढ १०, २०६९
कांग्रेस नेता पौडेल आइसीयूमा
१० असारमा कांग्रेस सभापति सुशिल कोइरालालाई भेटेर फर्कने क्रममा असजिलो महशुस भएपछि उपसभापति पौडेल चेकअपका लागि अस्पताल पुगेका थिए । ६८ वर्षीय पौडेलको स्वास्थ्यस्थिति बुझ्न सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा लगायतका नेताहरु शिक्षण अस्पताल पुगेको कांग्रेस नेता रामहरि खतिवडाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
