रमझममंगलबार, भाद्र २५, २०७०

गायक फत्तेमानको निधन

हिमालखबर

फत्तेमानलाई २३ भदौमा राजधानीको ओम अस्पतालमा भर्ना गरिएको थियो । उनको पार्थिव शरीर १० बजेसम्म ओम अस्पतालमा राखेर पशुपति आर्यघात लगिने भएको छ ।
फत्तेमानको ‘मर्न बरु गाह्रो हुन्न…’, ‘बनै खायो डढेलोले..’ जस्ता सयौं ह्रदयस्पर्शी गीत छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...