फत्तेमानलाई २३ भदौमा राजधानीको ओम अस्पतालमा भर्ना गरिएको थियो । उनको पार्थिव शरीर १० बजेसम्म ओम अस्पतालमा राखेर पशुपति आर्यघात लगिने भएको छ । फत्तेमानको ‘मर्न बरु गाह्रो हुन्न…’, ‘बनै खायो डढेलोले..’ जस्ता सयौं ह्रदयस्पर्शी गीत छन् ।
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
मत खसाल्नुस्
परिणाम हेर्नुस्