समाचारसोमबार, आषाढ ११, २०६९

प्रधानमन्त्री भट्टराई ब्राजीलबाट फर्कदै

हिमालखबर

ब्राजीलको रियो दि जेनेरियामा सम्पन्न सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री भट्टराई जेट एयरवेजबाट काठमाडौंमा ल्याण्ड हुने उनको नीजि सचिवालयले जनाएको छ । ४ असारमा २४ सदस्यीय टोलीको नेतृत्व गर्दै भ्रमणमा गएका प्रधामन्त्रीले राष्ट्र संघका महासचिव वान कि मुन, भारतीय प्रधानमन्त्री मनहोन सिं लगायत विश्वका राष्ट्रप्रमुखहरुसँग भेट गरेका थिए ।

काम चलाउ भईसकेको प्रधानमन्त्री विदेश भ्रमणमा गएको भन्दै त्रिभुवन विमानस्थलमा प्रतिपक्षी दलका भातृसंगठनले विरोध जनाउने भएका छन् । उनीहरुले ब्राजील जाने क्रममा पनि विमानस्थलमा प्रदर्शन गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>