रमझमशुक्रबार, भाद्र २८, २०७०

प्रिती जिन्टाविरुद्ध वारेन्ट जारी

हिमालखबर

बलिउड अभिनेत्री प्रिती जिन्टाले संवाद लेखक अब्बास टायरवालालाई दिएको चेक नभजिएर फिर्ता भएपछि (बाउन्स भएपछि) मुम्बईको मेट्रोपोलिटन अदालतले गैरजमानती वारेन्ट जारी गरेको छ ।

अहिले प्रिती जिन्टा फिल्म शुटिंगका क्रममा विदेशमा छन् । उनका वकिलले वारेन्ट रद्द गराउन उच्च न्यायालयमा निवेदन दिने बताएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार फिल्म ‘इश्क इन पेरिस’ का डायलग राइटर अब्बास टायरवालाले बैंक खातामा रकम नभएको चेक दिएर आफूमाथि ठगी गरेको भन्दै अदालतमा उजुरी गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>