समाचारसोमबार, आषाढ ११, २०६९

भ्रमण उपलब्धिमूलक भएको प्रधानमन्त्रीको भनाइ

रासस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ११ असारमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीले सम्मेलन नेपालका लागि उपयोगी भएको बताए । प्रधानमन्त्रीले अल्पविकसित देशहरुको साझा मुद्दालाई अगाडि बढाउन लागि सम्मेलन सहयोगीसिद्ध भएको उल्लेख गरे ।

नेपाल जस्ता मुलुकका लागि हरित अर्थतन्त्रको नाराले आफना नीति तथा कार्यक्रम र प्राथमिकतामा आँच नआउने गरी रोजगारीका अवसर बृद्धि गर्न राष्ट्रिय क्षमता अभिबृद्धि गर्न सघाउ पुर् याउनु पर्नेमा नेपालले जोड दिएको प्रधानमन्त्री भट्टराईले बताए । सम्मेलनमा भाग लिन २४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर प्रधानमन्त्री भट्टराई यही असार ४ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>