समाचारमंगलबार, आषाढ १२, २०६९
माइक्रोबस भिरबाट खस्दा १० जनाको मृत्यु
डडेल्धुराबाट भीमदत्तनगरतीर आइरहेको से १ ख ५०२ नं को माइक्रोबस डोटी जिल्लाको छतिवन– ९मा दुर्घटना भएको थियो ।
सो माइक्रोबस सडकबाट झन्डै ३०० मिटर अप्ठेरो भिरमा खसेको हो । घटनास्थलबाट शव ल्याउने काम भइरहेको डोटी जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो । मृतकको सनाखत हुन बाँकी रहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
