Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
फुटबल खेलाडीलाई २ लाख ५० हजार - Himalkhabar.com

खेलकुदसोमबार, भाद्र ३१, २०७०

फुटबल खेलाडीलाई २ लाख ५० हजार

हिमालखबर

३१ भदौमा दशरथ रंगशालामा आयोजित विशेष कार्यक्रममा एन्फाले फुटबल खेलाडीलाई पुरस्कृत गरेको हो ।

काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपाली टोलीले बंगलादेश र भारतलाई हराएको थियो । सेमिफाइनलमा पुगेको नेपाली टोली अफगानिस्तानसँग १–० ले पराजित भएपछि फाइनलमा भने प्रवेश गर्न पाएन ।

कार्यक्रममा एन्फा अध्यक्ष गणेश थापाले उत्कृष्ट प्रंदर्शन गर्दागर्दै पनि नेपाली टोली फाइनलमा पुग्न नसकेको पत्याउनै गाह्रो भएको बताएका थिए ।

एन्फाले नेपाली टोलीले फाइनल जितेमा प्रत्येक खेलाडीलाई आवास र आजीवन भत्ता दिने खेल शुरु हुनु केही दिनअघि नै घोषणा गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>