खेलकुदसोमबार, भाद्र ३१, २०७०

फुटबल खेलाडीलाई २ लाख ५० हजार

हिमालखबर

३१ भदौमा दशरथ रंगशालामा आयोजित विशेष कार्यक्रममा एन्फाले फुटबल खेलाडीलाई पुरस्कृत गरेको हो ।

काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपाली टोलीले बंगलादेश र भारतलाई हराएको थियो । सेमिफाइनलमा पुगेको नेपाली टोली अफगानिस्तानसँग १–० ले पराजित भएपछि फाइनलमा भने प्रवेश गर्न पाएन ।

कार्यक्रममा एन्फा अध्यक्ष गणेश थापाले उत्कृष्ट प्रंदर्शन गर्दागर्दै पनि नेपाली टोली फाइनलमा पुग्न नसकेको पत्याउनै गाह्रो भएको बताएका थिए ।

एन्फाले नेपाली टोलीले फाइनल जितेमा प्रत्येक खेलाडीलाई आवास र आजीवन भत्ता दिने खेल शुरु हुनु केही दिनअघि नै घोषणा गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...